२१ कार्तिक २०८३, शनिबार
हेडलाइन

विविधतामा एकता कायम गर्न उपराष्ट्रपति पुनको आग्रह

२३ चैत, काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) छैटौँ संघीय महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै नेपाली समाजमा रहेको विविधतामा एकता कायम गर्न सबैले पहल गर्नुपर्ने बताएका छन् । उपराष्ट्रपति पुनले नेपाली समाजको सुन्दरता नै समाजमा रहेको