८ असार २०८३, सोमबार
हेडलाइन

मन्त्री पण्डितले भने, ‘मन्त्रालयका सचिव तेरो मेरो भन्ने हुँदैन’

२७ चैत, विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सचिवहरुको सरुवामा कसैले चित्त दुखाउन नहुने बताएका छन् । मन्त्री पण्डितले सचिव सरुवामा पनि यो मेरो त्यो मेरो भन्न नहुने बताएका हुन् ।