नयाँ वर्ष विसं २०७५ नेपालभर एकआपस मनाइँदै
१ बैशाख, काठमाण्डौ । विशेषगरी आज विसं २०७५ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति