२९ चैत, काठमाण्डौ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले आजदेखि सुरक्षा घेरामा नहिँड्ने निधो गरेका छन् । बिहीबार आफुलाई सुरक्षा दिँदै आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीलाई औपचारिक रुपमै विदाई गर्दै संयोजक भट्टराईले सो निर्णय गरेका हुन्