८ असार २०८३, सोमबार
हेडलाइन

नेपाल–भारत प्रबुद्ध समूहको महत्वपूर्ण बैठक आज बस्दै

२९ चैत, काठमाण्डौ । नेपाल भारत प्रबुद्ध समूह ईपीजीको आठौ बैठक बिहीबारदेखि सुरु हुँदैछ । भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार र शुक्रबार बस्ने बैठकमा दुवै देशका सरकारलाई बुझाउने प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे छलफल हुनेछ । यसअघि नेपालमा बसेको समूहको सातौं