१ भदौ २०८३, सोमबार
हेडलाइन

काम नगर्ने राष्ट्रसेवक कर्मचारीलाई दण्डित गर्छु : मन्त्री पण्डित

२५ चैत, पाल्पा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम नगर्ने राष्ट्रसेवक कर्मचारीलाई दण्डित गर्ने बताएका छन् । पाल्पा जिल्लालाई ४८औँ खुल्ला दिसामुक्त जिल्ला घोषण कार्यक्रममा बोल्दै उनले काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नीति लिएको बताउँदै पहिला