खेलको मान्यतामा निरन्तर अगाडि बढ्न प्रचण्डको आग्रह
२३ चैत, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार अन्तर्राष्ट्रिय टेबल टेनिस दिवसको अवसरमा टेबल टेनिस एससिएसन ललितपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यको लागि, राष्ट्रको लागि, समृद्धिको लागि र सभ्य समाजको लागि खेलको मान्यतामा निरन्तर अगाडि बढ्न