३१ भदौ २०८३, बुधबार
हेडलाइन

परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘चीनीयाँ रेल ल्याउनेबारे छिट्टै डिपिआर सुरु हुन्छ’

८ वैशाख, काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनीयाँ रेल काठमाडौं ल्याउनेबारे छिट्टै संभाव्यता अध्ययन सम्पन्न गरेर डिपिआर सुरु गर्ने स्पष्ट पारेका छन् । पाँच दिन चीन भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री