२ बैशाख २०८३, बुधबार
हेडलाइन

त्रिभुवन विमानस्थलमा अन्तराष्ट्रिय उडान भर्न अझै केही समय लाग्ने

७ वैशाख, काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान भर्न अझै केही समय लाग्ने भएको छ । गएराति १० बजेर ७ मिनेटमा मालिन्दो एयरको जहाज काठमाडौंबाट मलेसियाको लागि उड्ने क्रममा रन वेबाट झण्डै एक सय फिट दक्षिणतिर गएकाले अहिले अन्तराष्ट्रिय