२२ बैशाख २०८३, मंगलबार
हेडलाइन

मन्त्री पण्डितले भने, ‘सार्वजनिक विदा धेरै भएकाले लोकतन्त्र दिवसको विदा कटौति गर्यौँ’

११ वैशाख, काठमाण्डौ । लोकतन्त्र आएपछिका हरेक वर्ष लोकतन्त्र दिवसका नाममा सार्वजनिक विदा दिइएको थियो । तर यसपटकदेखि भने यस दिवसमा दिँदै आएको विदा कटौति गरिएको छ । नेकपा एमाले नेता एवम् संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितले