१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

डा. केसीले फेरि अनसन बस्ने घाेषणा

१९ फागुन, काठमाण्डौ। प्रप्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै प्रा. डा. गोविन्द केसीले फागुन २९ गतेदेखि अनसन बस्ने भएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै डा. केसीले दुईबुँदे माग अघि सार्दै अनसन बस्ने घोषणा गरेका हुन् । प्रधानन्यायाधीश पराजुलीलाई