आगामी वर्षभित्र पुरातात्विक सम्पदा पुनः निर्माण गरिसक्ने : मन्त्री अधिकारी
१२ वैशाख, काठमाण्डौ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषवाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गर्दै आगामी वर्षमा भूकम्पवाट क्षति भएको पुरातात्विक सम्पदाको पुनः निर्माण गरिसक्ने बताएका छन् । हनुमानढोका दरबार संग्रहालय विकास समितिले बनाएको उक्त कक्ष शुभारम्भ गर्दै