११ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी वीचको एकता घोषणाको मिति आउँदो वैशाख १४ गते तय गरिने बताएका छन् । प्रेस सेन्टर चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मे १ वा मे