१७ जेष्ठ २०८३, आइतबार
हेडलाइन

हिन्दु राष्ट्र नभएपछि झोक पोख्न भारतले नाकाबन्दी गरेको थियो : डा. भट्टराई

९ वैशाख, काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाललाई हिन्दु राष्ट्र कायम राख्ने भारतको चाहना पुरा नभएपछि त्यसको रिसमा भारतले नाकाबन्दी लगाएको बताएको छ । आज अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित अन्तर्वार्तामा बाबुरामले भारतले मधेशीले अधिकार