२ बैशाख २०८३, बुधबार
हेडलाइन

कम्युनिष्ट पार्टीकै नेताको आरोप, प्रधानमन्त्री ओली राष्ट्रवादी होइनन्

५ वैशाख, काठमाण्डौ ।  चार  कम्युनिष्ट पार्टीका नेताहरुले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादी नेता नभएको बताएका छन् । मंगलबार राजधानीको हार्दिक होटलमा आयोजित ‘भारतसँग असमान सन्धी सम्झौता र राष्ट्रियताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी, नेकपा