३१ भदौ २०८३, बुधबार
हेडलाइन

नेता सापकोटाले भने, ‘समानताका आधारमा पार्टी एकता हुनुपर्छ’

६ वैशाख, काठमाण्डौ । माओवादी केन्द्रका नेता अग्नी सापकोटाले बिहीबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै एमालेसँग पार्टी एकता समानताका आधारमा हुनुपर्ने अडान दोहोर्याएका छन् । नेता सापकोटाले दुई पार्टीवीचको एकता सम्मानजनक हुनुपर्ने पक्षमा आफूहरु रहेको पनि स्पष्ट पारे । उनले