बस र ट्रक ठोक्किदा २७ घाइते
१५ वैशाख, धादिङ । बस र ट्रक ठोक्किदा २७ जना घाइते भएका छन् । धादिङको गजुरी गाउँपालिका वडा नंं ६ जहरेमा झापाको काँकडभिट्टावाट काठमाण्डौ तर्फ जादै गरेको ना६ख १९२६ नम्बरको बस र बिपरित दिशावाट नारायणघाटतर्फ जाँदै गरेको ना७ख २९ नम्बरको