१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

सभामुखमा महरा निर्विरोध

२५ फागुन, काठमाण्डौ । संघीय संसदको सभामुखमा नेकपा माओवादीका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो । औपचारिक घोषणा भने भोलि हुनेछ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले सभामुखको सालिन व्यक्तित्व र सन्तुलित