२२ आश्विन २०८३, बिहिबार
हेडलाइन

सबै प्रकारका सिन्डिकेट अब खारेज गर्ने मन्त्री यादवको चेतावनी

१६ वैशाख, काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै देश र जनताको हित प्रतिकूल रहेका सबै प्रकारका सिन्डिकेट खारेज गर्ने चेतावनी दिएका छन् । उनले उदारीकरणको नाममा उद्योग धन्दा बेचेर खाने काम विगतमा हुने