१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

चौधरीको रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने रुकमणीको चेतावनी

२३ फागुन, काठमाण्डौ । पूर्व सभासद रुकमणी चौधरीले २०७२ सालमा घटेको कैलालीको टिकापूर घट्ना नितान्तै राजनीतिक भएको दाबी गरेकी छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा थरुहट/थारुवान संयूक्त संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेकी हुन ।