प्रधानमन्त्रीद्वारा भारतलाई कालापानीबाट सेना फिर्ता लैजान आग्रह
१ मंसिर, कामाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सवद्ध युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च नेपाली भूमि पनि मिच्न नदिने भन्दै कालापानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । भर्खरै भारतले