काठमाडौँ । बिहीबार पद तथा गोपनियताको सपथ लिएका नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै आफूले लोभ र डरमा काम नगर्ने र इमान्दारिताका साथ कृषिमन्त्रीको रुपमा कार्यसम्पादन गर्ने बताएका छन् । मन्त्री भुसालले कृषि