८ मंसिर, काठमाडौं । मन्त्रिमण्डल हेरफेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नवनियुक्त नौ मन्त्रीसहितलाई रात्रिभोज आयोजना गरेका छन् । बालुवाटारमा आयोजना गरिएको उक्त रात्रिभोजलाई भने हटाएका नौजना मन्त्रीहरुले रात्रिभोज बहिष्कार गरेका छन् । रात्रि भोजमा हटाएका नौजना मन्त्रीलाई पनि दम्पतिसहित