मंसीर १४, काठमाडौं । सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा ६० सदस्यीय टोली आगामी २४ गते चीन जाने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपाको जम्बो टोली त्यसतर्फ जान लागेको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र