११ चैत्र २०८२, बुधबार
हेडलाइन

तीनै तहका रिक्त पदमा आज उपनिर्वाचन

१४ मंसिर, काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा आज उपनिर्वाचन हुँदैछ । विविध कारणले रिक्त रहेका तीनै तहका विभिन्न पदहरूको पूर्तिका लागि आज मतदान शुरु भएको छ । उपनिर्वाचन हुने स्थानमा आज बिहान ७ बजेबाट मतदान सुरु भएको छ