१७ असार २०८३, बुधबार
हेडलाइन

जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३ घाइते

१७ मंसिर, गुल्मी । जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गरेको ग१ज ५२१९ नम्बरको जीप बागलुङको भीमगिठेमा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका