१७ असार २०८३, बुधबार
हेडलाइन

कार्यकारी अध्यक्षको अधिकार पाएपछि प्रचण्ड सक्रिय, ६ महिने कार्ययोजना ल्याउँदै

२३ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पार्टी कामको ६ महिने रुपरेखा तयार पारेका छन् । यससम्बन्धी प्रस्ताव सोमबार बस्ने सचिवालय बैठकमा पेस गर्ने उनको तयारी छ । उनले यसका लागि पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा