१७ असार २०८३, बुधबार
हेडलाइन

को हुन् सागमा ४ स्वर्ण पदक बिजेता गौरिका सिंह ?

१३ औं सागमा गौरिका एक्लैले ४ स्वर्ण पदक नेपाललाई दिलाएकी गौरिका काठमाडौं पुख्र्यौली घर भएपनि बेलायतमा हुर्किएकी हुन् । उनका बुवा डा. पारस सिंह र आमा गरिमा राणासँग २ वर्षको उमेरमा बेलायती पुगेकी हुन् । ९ वर्षको उमेरदेखि पौडीमा प्रतिस्पर्धा