२० जेष्ठ २०८३, बुधबार
हेडलाइन

सागमा पदक जित्ने खेलाडीहरुलाई आज नगर परिक्रमा गराइँदै

२७ मंसिर, काठमाडौं । सागमा पदक विजेता खेलाडी र यसका प्रशिक्षकलाई आज बिहान ११ बजेबाट काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिने भएको छ । बुधबार मात्र प्रधानमन्त्री ओलीले सागमा स्वर्ण जित्ने खेलाडीहरुलाई ९ लाख दिने घोषणा गरेका थिए । राष्ट्रिय