आगलागीवाट ६३ लाखको क्षति
पुस १, खोटाङ । खोटाङमा सोमबार राति आगलागी हुँदा करिब ६३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित मनिकलाल प्रधानको घरमा आगलागी भएको हो । सो घरमा एकमात्र वृद्धा बस्दै आएको र उनलाई राति नै सकुशल