१२ बैशाख २०८३, शनिबार
हेडलाइन

नेकपा स्थायी समिति बैठकका लागि ५ एजेण्डा तय

मंसिर २९, काठमाडौँ । सत्तारूढ नेकपाले स्थायी समिति बैठकका लागि आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । नेकपाको सचिवालयले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ । सचिवालय बैठकले बैठकका लागि पाँचवटा एजेन्डा तय गरेको पार्टी प्रवक्ता नारायणकाजी