२० जेष्ठ २०८३, बुधबार
हेडलाइन

गाउँपालिका अध्यक्ष शाही र उनकी श्रीमतीको अपहरण

६ पुस, दैलेख । पछिल्लो समय यता विभिन्न खालका घट्नाहरु हुँदै आएको छ यस क्रममा दैलेखको ठाँटीकाँध गाउँपालिकामा पनि एउटा घट्ना घटेको छ । उक्त गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इलालाई घरबाटै अपहरण गारेको प्रहरीले जनाएको छ ।