२३ कार्तिक २०८३, सोमबार
हेडलाइन

ओली र प्रचण्डवीच सहमति : सभामुखमा नेम्बाङले बाजी मार्ने पक्का

८ पुस, काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो सोमबार सभामुख-उपसभामुखका उम्मेदवारका बारेमा छलफल भएको छ । आइतबार नेकपाको स्थायी समिति बैठक सकिएलगतै सभामुख तथा उपभामुख कसलाई बनाउने भन्नेबारे अध्यक्षद्वयबीच