१२ बैशाख २०८३, शनिबार
हेडलाइन

स्वास्थ्य रहन अपनाउनुपर्ने केहि उपायहरु

मानिस स्वस्थ त्यतिबेला रहन सक्छ जतिबेला उसले आफ्नो स्वास्थ्यप्रति चासो देखाउन सक्छ । उ बस्ने घर, कोठाको सरसफाई देखेर सहजै अनुमान लगाउन सकिन्छ । स्वास्थ्य रहन व्यक्तिगत सरसफाइमा जसले जति ध्यान दिन सकेको छ उसको परिवार त्यति नै स्वस्थ रहेको