मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते
६ पुस, काठमाडौं । नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा न गुमाउने र घाइतेहरूको