काठमाडौँ । ठगी गरेको आरोपमा ३ जना पक्राउ परेको छ । ठगी गर्नुका साथै नेपाली बैंक तथा वित्तीय संस्थाहरु समेत ह्याक गरेर रकम चोर्ने आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विशेश्वर प्रसाद तिवारी र सन्दीप कलवास पक्राउ परेका छन् । उनीहरुले