१७ असार २०८३, बुधबार
हेडलाइन

यातायात कार्यालय एकान्तकुनाका उपसचिव र डीएसपीसहित यातायातका ३८ कर्मचारीविरुद्ध मुद्दा दायर

८ मंसिर, काठमाडौं । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाका तत्कालीन प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले फेल भएका व्यक्तिलाई पास बनाएको आरोपमा पोखरेलसहित ३८ जनाविरुद्ध मुद्दा दर्ता गएको छ ।