२ मंसिर, काठमाडौं । पाकिस्तान सुपर लिगको ड्राफ्टमा पारस खड्कासहित आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी परेका छन् ।पीएसएल आयोजकले सोमबार सार्वजनिक गरेको सिल्भर क्याटगोरीको ड्राफ्टमा पारससँगै यी परेका हुन् । इमर्जिङ