बल्थली राजधानीको कोलाहलबाट आजित भएकाहरुलाई प्रकृतिसँग रम्नका लागि उत्कृष्ट गन्तब्य हो । बल्थली काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-११ मा पर्छ । काठमाडौंबाट ३९ किलोमिटर दक्षिण पूर्वमा प्राकृतिक एवं सांस्कृतिक रुपले काभ्रेको महत्वपूर्ण सुन्दर गाउँ बल्थली हो । ट्रेकिङ्ग र हाइकिङको लागि उपयुक्त