११ चैत्र २०८२, बुधबार
हेडलाइन

भारतसँग नेपाल ७ विकेटले पराजित

२८ कात्तिक, काठमाडौं । इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा भारतसँग नेपाल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । टस हारेर ब्याटिङ गरेको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर