११ चैत्र २०८२, बुधबार
हेडलाइन

नेकपाभित्र बृहत सहमति : ५ वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

मंसीर ४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाभित्र बृहत रुपमा आन्तरिक सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार दिउँसो बसेको नेकपा सचिवालय बैठकले सरकारको नेतृत्व ५ वर्षलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीको नेतृत्व अर्का