विद्यार्थीलाई अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने मेडिकल कलेजको दावी
१० मंसिर, काठमाडौं । निजी मेडिकल कलेजले विद्यार्थीहरुसंग तोकेभन्दा बढी शुल्क लिइएको विषयमा आन्दोलन गर्दै आइरहेको बेलामा मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी विद्यार्थीहरुले तिरेको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने अडान सरकारसमक्ष राखेका छन् । एमबीबीएस पढाइका