१६ आश्विन २०८१, बुधबार
हेडलाइन

कांग्रेसका नेता आलमलाई अनुसन्धानका लागि सात दिन म्याद थप

२८ असोज, रौतहट । बमकाण्डमा पक्राउ परेका नेपाली कांग्रेशका नेता मोहम्मद आफ्ताब आलमको म्याद सात दिन थप गरेको छ । आलमलाई २०६४ सालको पहिलो संविधानसभाको चुनावमा राजपुरमा बम विस्फोट गराएको अभियोगमा आसोज २६ गते आफ्नै निवासवाट प्रहरीले पक्राउ गरेका थिए