२२ बैशाख २०८१, शनिबार
प्रशासन

बर्दियामा जारी निषेधाज्ञा राति १२ बजेदेखि हट्ने

राजापुर, ५ भदौ । जिल्ला प्रशासन कार्यालय बर्दियाले आफूले जारी गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि हटाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अध्यक्षतामा आज बसेको कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको जिप्रकाका