१३ बैशाख २०८१, बिहिबार
प्रशासन

नेपाली सेनाले भारतबाट औषधि नल्याउने

साउन २५, काठमाडौँ । नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिने भएको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि भारतसँग औषधि खरिद प्रक्रिया नै बन्द भएको छ ।