२२ बैशाख २०८१, शनिबार
खानपान

खानका लागि कुन तेल ठीक ?

काठमाडौ, १२ भाद्र । मलाई धेरैले एउटा साझा प्रश्न सोध्ने गर्छन्– ‘कुन खानेतेल स्वास्थ्यका लागि ठीक होला ? ’ धेरै मानिस तेल, घिउ, बोसोलगायतका चिल्लो खाद्यपदार्थ र कोलेस्ट्रोलका बारे भ्रममा परेका देखिन्छन् । गृहिणीहरुलाई भान्सामा दिनदिनै खाना पकाउन कुन तेल