१३ बैशाख २०८१, बिहिबार
खानपान

जाजरकोटको बारेकोट पहिरो पीडित त्रिपालमा सुत्न बाध्य : न गतिलो बास छ, न त खाने अन्न

जाजरकोट, २३ साउन । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–४, ५ र ६ का पहिरो पीडित त्रिपालमा सुत्न बाध्य छन् । गत असार २५ गते सो स्थानमा आएको पहिरोले १२ जनाको अकालमा मृत्यु भएको थियो पानी पर्नेबित्तिकै त्रिपालभित्र बस्न कठिन हुँदा यहाँका