६ असार २०८१, बिहिबार
खानपान

चियाको वारेमा रोचक जानकारी

चियाको स्वाद नलिने शायद को होला ? आजकाल कालो चिया खानेको संख्या ह्वात्तै बढेको देखिन्छ । यसको ठोस कारण हो, सेतो चियाको प्रयोग बढी गर्नाले पत्थरी बन्ने कुराको जानकारी हुनु । स्वास्थ्यको दृष्टिकोणले सेतो चिया भन्दा रातो चियाले धेरै फाइदा