८ बैशाख २०८१, शनिबार
खानपान

यस्ता छन् हरियो सागसब्जी खानुका फाइदाहरू

हाम्रो भान्सामा प्राय: हरियो साग हुन्छ । हरियो तरकारी खाँदाका फाइदा धेरै छ । यस्ले शरीरलाई स्वस्थ राख्नुको साथै फुड थेरापीको पनि काम गरि रहेको हुन्छ । हरियो सागले मस्तिष्कलाई स्वस्थ राख्नुको साथै आँखाको ज्योति बढाउन समेत राम्रो भूमिका खेल्दछ