८ बैशाख २०८१, शनिबार
खानपान

मधुमेह रोग लागेमा के खाने ?

मधुमेह रोग लागेमा के खाने ? आज हरेक घरमा यस्ता रोगी भेटाउन सकिन्छ । खानपिनमा लापरबाहीको प्रतिफल भनेकै मधुमेह भन्ने रोग हो । यस्ता रोगमा के कस्ता खाना खानाले रोग निको हुनसक्छ भन्ने जानकारी हुन सकेमा राम्रो फाइदा हुने देखिन्छ ।