८ बैशाख २०८१, शनिबार
खानपान

ताजा र हरियो सागसब्जी खाउ रोगलाई जरैदेखि भगाउ

हरियो सागसब्जी नियमित सेवन गर्नाले हीट स्ट्रोक, क्यान्सर, उच्च रक्तचाप, हृदय रोग जस्ता समस्यामा यसले राम्रो फाइदा पुर्याउन सक्छ । हरियो सागसब्जीमा प्रयाप्त मात्रामा प्रोटिन र खनिज भिटामिन पाइन्छ । मोटोपना र छाला चम्किलो बनाउन समेत यसले राम्रो मद्दत गरेको